११ बैशाख २०८३, शुक्रबार

Tag: बिमला विक

पूर्व राज्यमन्त्री बिमला विकको नेतृत्वमा दलित महिला महासंघ गठन

काठमाडौँ । दलित महिलाहरुको मुद्दालाई सिंहदरबारसम्म पुर्‍याउने भन्दै पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बिमला विकको नेतृत्वमा दलित महिला महासंघ गठन भएको छ । मंगलबार पूर्व उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विकको अध्यक्षतामा ११ सदस्यीय दलित महिला महासंघ नेपालको गठन