५ फाल्गुन २०८२, मंगलबार

Tag: बिपीको जन्मजयन्ती

बिपीको जन्म जयन्ती र उनको साहित्यिक व्यक्तित्व

काठमाडौँ, २४ भदौ । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएका कोइरालाको विसं १९७१ भदौ २४