१४ आश्विन २०८१, सोमबार

Tag: बिद्यालय

बिद्यालयमा दुई लाखको अक्षयकोष

कञ्चनपुर, ३ कात्तिक । भीमसेन थापा गाउँपालिका–७ बोर्लाङका समाजसेवी स्व। पदमबहादुर श्रेष्ठको स्मृतिमा सरस्वती माध्यामिक विद्यालयमा दुईवटा अक्षयकोष स्थापना गरिएको छ । अमेरिकामा रहनु भएकी स्व श्रेष्ठकी छोरी प्रतिमा श्रेष्ठ, ज्वाइ धनीराज श्रेष्ठ र श्रीमती बालकुमारी श्रेष्ठका तर्फबाट संयुक्तरूपमा रू