३ असार २०८१, आइतबार

Tag: बिजुली खरिद

नेपालको १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौँ । नेपालको १० हजार मेगावाट बिजुली खरिद गर्ने प्रस्ताव भारतीय मन्त्रिपरिषद्बाट स्वीकृत भएको छ । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जानकारी दिएका हुन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै