४ असार २०८१, मंगलबार

Tag: बिआरआई कार्यान्वयन

उत्तरी नाका खुलाउन र बिआरआई कार्यान्वयन गर्न चिनियाँ सभामुखसँग प्रचण्डको आग्रह

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका महामहिम अध्यक्ष लि झान्सुसंग बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लगायतका परियोजना मार्फत भइरहेका आयोजनाहरुको शीघ्र