३ असार २०८१, आइतबार

Tag: बाह्य पहुँच

कर्णाली प्रदेश : बाह्य पहुँच र खुलापन बढाउँदै संसदीय समिति

कर्णाली । ‘लघु संसद्’ भनिने संसदीय समितिको मुख्य काम विधायिकीय र संसदीय निगरानी गर्नु हो । संसदीय समितिले सरकारलाई स्वेच्छाचारी हुनबाट रोक्न आवश्यक निर्देशन दिन्छन् । ती निर्देशन पालना गर्नु सरकारका लागि बाध्यकारी हुन्छ तर सबै समितिले कार्य क्षेत्रबाहेक बाह्य