६ बैशाख २०८३, आइतबार

Tag: बाह्य

बाह्य लगानी भित्र्याउन सम्मेलन

११ कात्तिक, इलाम । जिल्लामा पर्याप्त सम्भावना बोकेका क्षेत्र भए पनि लगानी गर्न नसकेको भन्दै इलाम नगरपालिकाले यी क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धन गर्न लगानी सम्मेलन गर्ने भएको छ । बाह्य लगानी कम भएको भन्दै नगरपालिकाले नगरपालिकाभित्रका पाँच क्षेत्रमा आउँदो कात्तिक