३ असार २०८१, सोमबार

Tag: बाल सुधारगृह

भक्तपुरको बाल सुधारगृहको ढोका तोडेर भागे सयौं कैदीबन्दी

भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित बालसुधार गृहको ढोका तोडेर सयौं कैदीबन्दी भागेका छन् । बाल सुधार गृहको पछाडिको ढोका तोडेर उनीहरु भागेको प्रहरीले बताएको हो । सोमबार सुधार गृहमा राखिएका बन्दीहरुले प्रहरीमाथि आक्रमण गरी मुलढोका फोडेर भाग्न थालेपछि