३० असार २०८३, मंगलबार

Tag: बालेन सरकार

बालेन सरकारलाई झड्का : निजी मिडियामाथिको विज्ञापन प्रतिबन्ध बदर

काठमाडौं । सरकारी विज्ञापन निजी मिडियालाई निषेधको सरकारी निर्णय खारेज भएको छ । सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको हो । आज मंगलबार सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले