सुशीला कार्कीलाई सरकार प्रमुख मान्न बालेन पनि तयार
काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार अन्तरिम प्रमुख मान्न काठमाडौं महानगरका मेयर बालेन शाह पनि तयार भएका छन् । कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने जेन–जीको प्रस्तावमा काठमाडौंका मेयर शाहले पनि समर्थन गरेका हुन् । जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि