१९ असार २०८१, बुधबार

Tag: बालश्रम ऐन

प्रभावकारी कार्यान्वयन भएन बालश्रम ऐन

२७ फागुन, काठमाडौँ । नयाँ बसपार्कस्थित होटल गोधुँलीमा दश वर्षीय रोहित विकले भाडा माझ्ने काम गर्दै आएको दुई वर्ष भयो । राउतले बिहानदेखि बेलुका नौ बजेसम्म भाडा माझेबापत बस्न र खाना मात्र पाएका छन् । उनको पारिश्रम भनेको बस्ने र