१८ बैशाख २०८३, शुक्रबार

Tag: बालबालिका भारत जानेक्रम

अझै रोकिएन बालबालिका भारत जानेक्रम

महेन्द्रनगर । दुई दिनअघि कञ्चनपुरको गौरीफन्टा र गड्डाचौकी नाकाबाट ३११ बालबालिका भारत गए । सुदूरपश्चिमवासीको रोजगारीको प्रमुख गन्तव्य मानिएको भारतमा मजदूरीका लागि अहिले दैनिक एक हजार ५०० भन्दा बढी नेपाली त्यसतर्फ गइरहेका छन् । आर्थिक अवस्था कमजोर भएका बालबालिका अभिभावकसँग