३ असार २०८१, आइतबार

Tag: बार्षिक साधारणसभा

शिवम् सिमेन्टको पाँचौं वार्षिक साधारणसभा भयो सम्पन्न

काठमाडौँ । शिवम् सिमेन्टको पाँचौं बार्षिक साधारणसभा सम्पन्न भएको छ। कार्यक्रम सोमबार भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । कम्पनी संचालक समितिको तर्फबाट अध्यक्षले वार्षिक प्रतिवेदन सार्वजनिक गरे। कम्पनी सञ्चालक समितिले प्रस्ताव गरेअनुसार चुक्ता पूँजी ४ अर्व ४० करोडको २४.२१ प्रतिशतका