२२ भाद्र २०८१, शनिबार

Tag: बारूदी सुरूङ

बारूदी सुरूङ प्रतिबन्ध सन्धिमा पक्ष राष्ट्र बन्न आग्रह

काठमाडौँ । बारूदी सुरूङ प्रतिबन्ध सन्धी र ‘क्लष्टर म्युनिशन’ सन्धिमा नेपाल पक्ष राष्ट्र बन्न बारूदी सुरूङ प्रतिबन्ध अभियानले आग्रह गरेको छ । अभियानले आज पत्रकार सम्मेलनमा आयोजना गरी हालसम्म बारूदी सुरूङ प्रतिबन्ध सन्धिमा एक सय ६४ र ‘क्लष्टर म्युनिशन’ सन्धिमा