२९ बैशाख २०८२, सोमबार

Tag: बारा-२ मा

बारा-२ मा जसपालाई समर्थन गर्ने कांग्रेसको निर्णय

काठमाडौँ । नेपाली कांग्रेसले बारा निर्वाचन क्षेत्र नम्वर २ मा जसपाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ । आज आइतबार बसेको काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले बारा-२ मा जसपालाई समर्थन गर्ने निर्णय गरेको हो । काँग्रेसले आगामी वैशाख १० गते