१७ असार २०८१, सोमबार

Tag: बाबुरामको प्रष्टीकरण

बाबुरामको प्रष्टीकरण : मैले प्रधानमन्त्री ओलीलाई भेटेकै हुँ

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको प्रष्टीकरण दिएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै भट्टराईले आफूले ओलीलाई भेटेर राष्ट्रिय सरकार बनाउन आग्रह गरेको स्पष्ट पारेका छन्