२३ श्रावण २०८३, शनिबार

Tag: बादलको टुक्रा

बालेनलाई ढाडस दिँदै रविले भने – बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन्द्र शाहलाई ढाडस दिँदै बादलको टुक्रामा जहाज हल्लिएतापनि डर मान्नु नपर्ने बताएका छन् । आज शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति लामिछानेले आफू नेृतृत्वको दल रास्वपाले