२१ आश्विन २०८३, बुधबार

Tag: बाढीमा फसेका

चीनतर्फ बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाबाट फर्किए

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् । तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको