७ मंसिर २०८१, शुक्रबार

Tag: बाढीपीडित नागरिक

मेलम्ची-हेलम्बु क्षेत्रका बाढीपीडितलाई प्रतिपरिवार ५० हजार सहयोग

मेलम्ची । सरकारले मेलम्ची-हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवारलाई ५० हजारका दरले सहयोग गर्ने भएको छ । हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गरेका छन् । राष्ट्रिय विपद्