२० जेष्ठ २०८१, आइतबार

Tag: बाजा बजाएर नाच

अब असान्दर्भिक रुपमा हात्ती बोलाउनेहरु बाजा बजाएर नाच !

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले हात्ती जुधे पनि बगैंचाको सत्यानास र उनीहरुले पिरती लाए पनि बगैंचाको सत्यानास भन्ने सोचेर ब्यबहार गर्नुपर्ने बताएका छन्। नेता बाँस्कोटाले सामाजिक संजालमा लेखेका छन्, “हामीले हात्ती जुधे पनि बगैंचाको सत्यानास र उनीहरुले पिरती