१९ असार २०८१, बुधबार

Tag: बागलुङमा बाढीपहिरो

बागलुङमा बाढीपहिरोमा परी ४ जनाको मृत्यु

बलेवा, १३ साउन । बागलुङको विभिन्न ठाउँमा पहिरोमा परी ४ जनाको मृत्यु भएको छ । सोमवार रातिदेखि निरन्तर भइरहेको वर्षासँगै आएको पहिरोले घर पुरिँदा तमानखोला गाउँपालिका-२ मा पालबहादुर विकका १३ वर्षीया छोरा खिमबहादुर विक र १२ वर्षीया छोरी रीता विकको