३१ भाद्र २०८१, सोमबार

Tag: बाख्रा वितरण

एकल महिलाको जीविकोपार्जनमा सघाउन बाख्रा वितरण

पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिकाले एकल महिलालाई उन्नत जातका बाख्रा वितरण गरेको छ । विपन्न, एकल, अपाङ्गता भएका, द्वन्द्वपीडित महिलालाई आयआर्जनमा टेवा पुर्याउने उद्देश्यले ‘अध्यक्षसँग दिदीबहिनी कार्यक्रम’ अन्तर्गत ४८ जनालाई बाख्रा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष हीरादेवी शर्माका