१४ आश्विन २०८१, सोमबार

Tag: बाख्रा उपहार

व्यावसायिकतामा जोड दिन पाल्पामा बाख्रा उपहार

रामपुर, पाल्पा । तरकारी खेतीमा आबद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका–६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र आयआर्जनका निम्ति बाख्रापालन गरेका हुन् । तरकारी खेती गर्ने