बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्दै गुरुङ
वालिङ, स्याङ्जा । यहाँका एक किसानले बाख्राको दूधबाट चिज बनाएर आम्दानी गर्न थालेका छन् । भिरकोट नगरपालिका–८ ओकादीका डिलबहादुर गुरुङले सानन जातको बाख्राको दूधबाट बनाएको चिज बिक्रीबाट लाखौँ आम्दानी गरिरहेका हुन् । उनले विसं २०७० मा ‘जुना बाख्रापालन फर्म’ दर्ता