५ आश्विन २०८१, शनिबार

Tag: बाक्लो हिउँ

बाक्लो हिउँका कारण रक्षामन्त्री पोखरेल छाडेको हेलिकोप्टर अवतरण हुन सकेन

दार्चुला, ५ फागुन । जिल्ला सदरमुकाम खलङ्गाबाट आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्कनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किनुभएको छ । व्यास क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न बाक्लो हिउँ जमेका कारण हवाई निरीक्षण गरेरै फर्किनुभएको हो । त्यस क्षेत्रमा