३ असार २०८१, आइतबार

Tag: बाँसबारी छाला जुत्ता कारखाना

बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष थापा पक्राउ

काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा पक्राउ परेका छन् । आज बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई काठमाडौंको बत्तीसपुतलीबाट पक्राउ गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि