६ फाल्गुन २०८२, बुधबार

Tag: बाँध पुनःनिर्माण

बरुवा नदीमा बाँध पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–११ बरुवा नदीस्थित ढिम्कीको तटबन्धन समयमा पुनःनिर्माण नहुँदा गाईघाट बजार उच्च जोखिममा परेको छ । मर्मतसमेत नहुँदा वर्षायाम सुरु भएसँगै दैनिक वर्षाको कारण नदीको बहाव बढ्दै जान थालेपछि जिल्लाको सदरमुकाम गाईघाट बजारसहित आसपासका क्षेत्र उच्च जोखिममा