२ फाल्गुन २०८२, शनिबार

Tag: बाँझखेत केन्द्रविन्दु

लमजुङको बाँझखेत केन्द्रविन्दु बनाएर पुनः भूकम्पको धक्का

लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पुनः भूकम्प गएको छ । गए राति २ बजेर २२ मिनेट जाँदा बेँसीसहर नगरपालिका–१० बाँझखेत केन्द्रविन्दु बनाएर ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।