१ कार्तिक २०८१, बिहीबार

Tag: बाँकेका महिला

बाख्रापालनबाट आम्दानी बढाउँदै बाँकेका महिला

बाँके । बाँकेका किसान महिला बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएका छन् । उनीहरूले यो वर्षको दसैँमा एक हजार सात सय ८६ खसीबोका बिक्री गरेका छन् । बाँकेमा रहेका १४ सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत खसीबोका बिक्री गरेर किसान महिलाले ३ करोड