विराटनगर । कोसी प्रदेशमा सरकार गठनका लागि दाबी पेस गर्न गठबन्धनमा आबद्ध दलले सभामुख बाबुराम गौतमलाई राजीनामा गराउने तयारी गरेका छन् । कोशी प्रदेशको गठबन्धनमा आबद्ध दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) ले सभामुख गौतमको राजीनामा गराएरै बहुमत दाबी गर्ने