२४ चैत्र २०८१, आइतबार

Tag: बहुमतप्राप्त पार्टी

प्रशिक्षणबाट काँग्रेसलाई बहुमतप्राप्त पार्टी बनाउनुपर्छ : सभापति देउवा

भैरहवा, रुपन्देही । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस देशको ठूलो पार्टी भए पनि बहुमत प्राप्त पार्टी नभएकाले प्रशिक्षणबाट पार्टीलाई बहुमतप्राप्त पार्टी बनाउन सहयोग पुग्नेमा विश्वास व्यक्त गरेका छन् । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको