१२ आश्विन २०८१, शनिबार

Tag: बस दुर्घटना अपडेट

बैतडी बस दुर्घटना अपडेट : एकको मृत्यु, २६ जनाको अवस्था गम्भीर

बैतडी । बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ४१ जना घाइते भएका छन् । पञ्चेश्वरबाट महेन्द्रनगर जाँदै गरेको लु२ख २०११ नम्बरको पवनदूत यातायातको बस दिउँसो १ बजे मेलौली नगरपालिका–७ स्वाखानीमा