दमासकस । सिरियामा राष्ट्रपति पदका लागि भएको निर्वाचनबाट पुनः वर्तमान राष्ट्रपति बसर अल असद निर्वाचित हुनुभएको छ । दुई दिन अघि भएको मतदानबाट उहाँ नै पुनः राष्ट्रपति निर्वाचित हुनुभएको बताइएको छ । सिरियाका सभामुख हमादेन सवागले बिहीबार सो कुराको घोषणा