२९ जेष्ठ २०८१, मंगलबार

Tag: बर्नी स्यान्डर्स

अमेरिकी चुनावः न्यू ह्याम्पसायरमा बर्नी स्यान्डर्सको जित, दुई जनाले फिर्ता लिए उम्मेदवारी

म्यान्चेस्टर, संयुक्तराज्य अमेरिका । अमेरिकी नेटवर्कको मतसर्वेक्षण अनुमान अनुसार मङ्गलबार न्यू ह्याम्पसायरको डेमोक्रेटिक पार्टीको प्राथमिक (प्राइमरी) चुनावमा बर्नी स्यान्डर्स विजयी हुनु भएको छ । पछिल्लो नतिजाले पार्टीका वरिष्ट सदस्य एवं पूर्व उपराष्ट्रपति जो बाइडेन लगायतका उम्मेदवारसामु आगामी प्रतिस्पर्धामा सहभागी हुने