३ असार २०८१, आइतबार

Tag: बर्ड फ्लु

नख्खुमा बर्ड फ्लु : डेढ हजार बढी पशुपक्षी गरियो नष्ट

काठमाडौँ । ललितपुर महानगरपालिका-१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, त्रिपुरेश्वरमा पीसीआर परीक्षण गर्दा