विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । प्रचण्ड-नेपाल समूह छोडेर ओली समूहमा लागेका सांसदहरुले नेकपाको केन्द्रिय सदस्यका साथै राज्यमन्त्री अथवा मन्त्री हुने भएसंगै बम्पर उपहार पाउने देखिएको छ । अहिले कायम सबै मन्त्रालयमा