१६ असार २०८१, आइतबार

Tag: बबिता मरर

प्रदेश सरकारको सहयोगमा बबिताले पढ्न पाइन्

२० जेठ, महोत्तरी । प्रदेश सरकारले पढाइको सम्पूर्ण खर्च ब्यहोरेपछि महोत्तरी रामगोपालपुर–५ की बबिता मररले पढ्न पाउने भएकी छिन् । शनिबार घरमै आएर प्रदेश सभा सांसद रानी तिवारी शर्माले बबिताको पढ्ने खर्च प्रदेश सरकारले नै व्यहोर्ने जानकारी पाएलगत्तै बबिताको खुशीको