१२ असार २०८१, बुधबार

Tag: बन्ने खतरा हुन्छ

नागरिकता विधेयक पास भए नेपाल सिक्किम र फिजी बन्ने खतरा हुन्छ : सांसद सुवाल

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयक संसदबाट पारित भए इतिहासले देखाएको दृष्टान्तअनुसार अन्ततः नेपाल सिक्किम र फिजी बन्ने खतरा हुने बताएका छन् । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथिको छलफलमा आज भाग लिदै सांसद सुवालले नागरिकता विधेयक संसदबाट