१७ असार २०८१, सोमबार

Tag: बन्धुकधारी

बन्धक बनाइएका १० जनाको बंगलादेशी प्रहरीद्वारा उद्दार

असार १८, २०७३- बंगलादेशी प्रहरीले राजधानी ढाकास्थित रेष्टुरेन्टलाई नियन्त्रणमा लिएर इस्लामिक इस्टेटद्वारा बन्धक बनाइएकामध्ये १० जनाको उद्दार गरेको छ । बन्धुकधारीले शुक्रबार ढाकास्थित एक रेष्टुरेन्टमा कम्तिमा २० जनालाई बन्धक बनाएका थिए । बन्धक बनाइएकाहरुलाई मुक्त गर्ने क्रममा २ जना प्रहरीको