२२ भाद्र २०८१, शनिबार

Tag: बढ्याे चहलपहल

मानसरोवर यात्रा : रसुवागढी नाकामा बढ्याे चहलपहल

रसुवा । चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरकाे यात्रा सुरु भएको छ । भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरुका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख