१५ असार २०८१, शनिबार

Tag: बढ्नेक्रम जारी

कोरोना संक्रमण देशभर बढ्नेक्रम अझै जारी रहने विज्ञको भनाइ

काठमाडौं । असार लागेयता १२ गुणाले बढेसँगै स्वास्थ्य सेवा विभागले अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । कोरोना संक्रमण वृद्धिसँगै मृत्यु हुने संख्या पनि थपिएको छ । पछिल्लो दुई दिनमा कोरोना संक्रमणबाट दुई जनाको ज्यान गएको छ । संक्रमणमध्ये