१७ असार २०८१, सोमबार

Tag: बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका ४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरिएको छ । हिजो शुक्रबार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले ४ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी