प्रधानमन्त्री कार्कीले यस वर्ष बडादसैँको टीका नलगाउने
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादसैँमा टीका नलगाउने भएकी छन् । प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा धेरै युवाको ज्यान गएको सन्दर्भमा यसवर्ष बडा दशैंको टीका जमरा नलगाउने भएकी हुन् । बडादसैँको पावन अवसरमा सोमबार (असोज १३) जारी शुभकामना सन्देशमा