३ फाल्गुन २०८२, आइतबार

Tag: बञ्चरेडाँडा

बञ्चरेडाँडा पुगेर कुलमानले १५ दिनभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि जुट्यो सहमति

काठमाडौं । सहरी विकासमन्त्री कुलमान घिसिङ र बञ्चरेडाँडाका स्थानीयबीच काठमाडौं उपत्यकाको फोहोर फाल्न १५ दिनको मौखिक सहमति जुटेको छ । आज बञ्चरेडाँडा ल्यान्डफिल साइटमा मन्त्री घिसिङले १५ दिनभित्र माग पूरा गर्ने कार्ययोजना ल्याउने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो । चार