१५ असार २०८१, शनिबार

Tag: बजेट विश्लेषण

बजेट विश्लेषण : लोकप्रिय कार्यक्रम समेटेको सन्तुलित बजेट

तीर्थ भट्टराई, काठमाडौँ, १७ जेठ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आव २०७६/७७ का लागि बुधबार मुलुकको आयव्ययको विवरण अर्थात बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभयो । बजेटको आकार रु १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रहेको