४ असार २०८१, सोमबार

Tag: बजेट महत्वकांक्षी

बजेट महत्वकांक्षी नभई वास्तविक हो : अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेट अत्यन्तै संयमता अपनाएर स्रोत र साधनको उचित विनियोजन गरिएको जिकिर गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आव २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छफलमा उठेका प्रश्नको उत्तर दिँदै उनले बजेट