३ असार २०८१, आइतबार

Tag: बजेट टाइप गर्ने

विश्व आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्यो, यहाँ बजेट टाइप गर्ने मान्छे छैन : अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विश्व आर्टिफिसियल इन्टेलिजेन्ससम्म पुगिसक्दा पनि नेपालमा भने अर्थ मन्त्रालयमा बजेट टाइप गर्ने मान्छे नभेटिएको भन्दै व्यंग्य गरेका छन् । आज मंगलबारको प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा आफ्नो धारणा राख्दै