१२ आश्विन २०८१, शनिबार

Tag: बजेटका मुख्य विशेषता

अर्थमन्त्री महतद्वारा बजेटका मुख्य विशेषता संसदमा जानकारी

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटका विशेषताहरुको बारेमा संसदमा जानकारी गराएका छन् । आगामी वर्षको बजेटमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेका विशेषताहरुका बारेमा स्पष्ट पारेका हुन् । बजेटमा अर्थतन्त्रका विद्यमान चुनौतीहरुको गहिरो र वस्तुगत