३ असार २०८१, सोमबार

Tag: बजार अभाव

तिप्लिङमा स्याउ लटरम्मै, बजार अभावले बारीमै थन्कियो

मलेखु, धादिङ । धादिङको सबैभन्दा उपल्लो गाउँ हो तिप्लिङ (मचेत) । रुविभ्याली गाउँपालिका–१ मा पर्ने मचेत चीनसँग सिमाना जोडिएको छ । भौगोलिक हिसाबले विकट मचेतमा अहिले लटरम्मै स्याउ फलेको छ । तर बर्खा लागेसँगै गाउँमा गाडी आउजाउ गर्न नसक्दा स्याउ