१० फाल्गुन २०८२, आइतबार

Tag: बजफीड

बजफीड, हफपोस्ट अनलाइनले कर्मचारी कटौती गरे

१३ माघ, न्यूयोर्क । संयुक्तराज्य अमेरिकाका दुईवटा ठूला स्वतन्त्र अनलाइन समाचार वेबसाइटहरु बजफीड र हफपोस्टले आर्थिक भार थेग्न नसकेको भन्दै कर्मचारी, पत्रकारको संख्या कटौती गर्ने निर्णय गरेका छन् । विज्ञापन–आश्रित आर्थिक मोडेल अफाप रहेको सङ्केत जनाउने गरी यी दुबै सञ्चार